नेपालमै पहिलो पटक अनलाइनबाट विद्युतीय सवारी दर्ता सुरू
काठमाडौं । नेपालमै पहिलो पटक कर्णाली प्रदेशमा विद्युतीय सवारी दर्ता प्रणाली सुरु भएको छ । त्यहाँको सरकारले इलोक्ट्रोनिक भेहिकल रजिष्टेसन सिस्टम (ईभीआरएस) नामक सफ्टवेयर प्रयोगमा ल्याएपछि देशमै पहिलो पटक विद्युतीय सवारी धनीले अनलाइनबाटै दर्ता गर्ने सुविधा पाएका हुन् ।   कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणालीबाट सवारीसधानको नवीकरण गर्ने व्यवस्था...
Like
Love
Haha
Yay
Angry
27
0 Comments 0 Shares 400 Views 0 Reviews