बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)
काठमाडौं : बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ। गएरातिदेखि औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो। नेपाली सेनाको बालाजुस्थित श्री नं१ बाहिनी अड्डाका सहायक बाहिनीपतिको कमाण्डमा १२८ जना...
Like
Love
Sad
Haha
39
1 Comments 0 Shares 373 Views 0 Reviews