१६ वर्षीय यी किशोर, जो क्रिप्टोकरेन्सी परियोजनामा असमानता घटाउन काम गर्दैछन्
काठमाडौं । पछिल्ला केही वर्षयता क्रिप्टोकरेन्सी निकै चर्चामा छ । यसमा विशेषगरी युवा पुस्ता बढी आकर्षित छ । हुन त नयाँ र जोखिमयुक्त परियोजनामा युवा पुस्ताकै वर्चस्व छ ।    क्रिप्टोकरेन्सी उद्योग पनि युवाकै पनि अग्रसरताा अघि बढिरहेकाे छ । जहाँ युवा पुस्ता यस्तै परियोजनामार्फत अन्तरिक्षमा पुग्ने कोसिसमा छन् । उनीहरु धेरैजसो २० वर्षकाे उमेर वरिपरी नै छन् । यसैबीच १६ वर्षीय एक युवक...
Like
Love
Haha
Wow
Yay
Angry
46
0 Comments 1 Shares 509 Views 0 Reviews