कक्षा १२ पछि ट्वीटर ट्रेन्डिङमा त्रिविको परीक्षा
काठमाडौ । कक्षा १२ को परीक्षा रद्द गर्नुपर्ने माग राख्दै ट्वीटरमा ‘क्यान्सिल एनईबी एक्जाम’ भनेर ट्रेन्डिङमा आएको दुई हप्ता नबित्दै त्रिभुवन विश्वविद्यालयको भौतिक परीक्षा रद्द गर्नको लागि क्यान्सिल टीयू एक्जाम भन्ने पोस्ट ट्रेन्डिङमा आएको छ ।   कोरोना संक्रमण बढिरहेको अवस्थामा त्रिविले पनि भौतिक परीक्षा सञ्चालन गर्न नहुने भन्दै ट्वीटरमा पोस्ट बढ्न थाले पछि #CancelTUExams...
Like
Love
Haha
Yay
Wow
48
2 Comments 1 Shares 553 Views 0 Reviews