अन्तरिक्ष जान इच्छुकका लागि टिकट बिक्री खुला
काठमाडौं । भर्जिन ग्यालेक्टिकले सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला गरेको छ । अर्बपति रिचार्ड ब्रयान्सनले जुलाईमा सफलतापूर्वक अन्तरिक्षको यात्रा गरेर फर्केपछि अर्को वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो ।   प्रति टिकटको मूल्य ४५०,००० अमेरिकी डलर अर्थात् पाँच करोड ३५  लाख रुपैयाँ तोकिएको छ । कम्पनीले प्रकाशित गरेको...
Like
Love
Haha
Wow
Yay
54
1 Comments 1 Shares 524 Views