साझा न्यूनतम कार्यक्रम : कोभिड-१९ भ्याक्सिन उत्पादन ल्याब स्थापना गर्ने
काठमाडौँ — अन्यमा मुलुकमा उत्पादित भ्याक्सिनसमेत पर्याप्त ल्याएर लगाउन नसकिरहेका बेला गठबन्धन सरकारले भने नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब स्थापनाको लक्ष्य राखेको छ । सरकारले आइतबार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा कोभिड–१९ बाट उपन्न महाविपत्तिबाट मुक्ति शिर्षकमा ल्याब स्थापनाको लक्ष्य राखेको हो । महाशक्ति राष्ट्रहरूलाई समेत हम्मेहम्मे परेको खोप...
Like
3
0 Comments 0 Shares 491 Views 0 Reviews