उर्लेका खुशी को भेल लाई बार्नेछु अब
मन भित्र को ती चाह लाई मार्नेछु अब
आफै भित्र भित्रै गुम्सिएका रहरलाई
झुठो आश्वासन दिई अब टार्नेछु अब !!
उर्लेका खुशी को भेल लाई बार्नेछु अब मन भित्र को ती चाह लाई मार्नेछु अब आफै भित्र भित्रै गुम्सिएका रहरलाई झुठो आश्वासन दिई अब टार्नेछु अब !!
Like
Yay
5
1 Comments 0 Shares 142 Views 0 Reviews