नेपाल रास्ट्र बैंक अगाडि एकजनाले केरा बेचिरहेको थियो, त्यत्तिकैमा एकजना बिजुली बिभागका सबैभन्दा ठुला अधिकृत त्यहाँ पुगेछन र सोधेछन केरा कसरी हो भनेर, र ब्यापारीले सोधेछ केरा कसको लागि हो साहेब
अधिकृत :- मतलब
ब्यापारी :- मतलब यस्तो हो साहेब
मन्दिरको लागि हो भने ५० रुपियाँ दर्जन
बृद्धआस्रमको लागि हो भने ६० रुपियाँ दर्जन
बच्चाको टिफिनको लागि हो भने ६५ रुपियाँ दर्जन
घरमा खानको लागि हो भने ७० रुपियाँ दर्जन
र यदि पिकनिक पार्टीको लागि हो भने ८० रुपियाँ दर्जन
अधिकृत :- यो कस्तो बेवकुफीको भाउ हो, जब कि सबै केरा एउटै हो भने कसरी अलग अलगअलग रेट भयो
ब्यापारी :- यो त पैसा असुली होनि साहेब र हजुरकै style पनि हो
1 देखि 100 रिडिङ सम्मको अलग रेट
100 देखि 200 रिडिङ सम्मको अलग रेट
200 देखि 300 रिडिङ सम्मको अलग रेट
हजुरको बाउको बिजुली होर त्यो
हजुरहरुले पनि त एउटै खम्बा बाट बिजुली दिन्छौ
फेरि घरको लागि अलग रेट
दोकानको लागि अलग रेट
कारखानाको लागि अलग रेट
र अर्को कुरा साहेब
मिटरको भाडा
के त्यो मिटर अमेरिका बाट ल्याएको हो
20 सालदेखि त्यसको पैसा तिरिराको छु, आखिर त्यसको मूल्य कति हो साहेब, भन्दिनु पर्यो एकचोटि..
नेपाल रास्ट्र बैंक अगाडि एकजनाले केरा बेचिरहेको थियो, त्यत्तिकैमा एकजना बिजुली बिभागका सबैभन्दा ठुला अधिकृत त्यहाँ पुगेछन र सोधेछन केरा कसरी हो भनेर, र ब्यापारीले सोधेछ केरा कसको लागि हो साहेब अधिकृत :- मतलब ब्यापारी :- मतलब यस्तो हो साहेब मन्दिरको लागि हो भने ५० रुपियाँ दर्जन बृद्धआस्रमको लागि हो भने ६० रुपियाँ दर्जन बच्चाको टिफिनको लागि हो भने ६५ रुपियाँ दर्जन घरमा खानको लागि हो भने ७० रुपियाँ दर्जन र यदि पिकनिक पार्टीको लागि हो भने ८० रुपियाँ दर्जन अधिकृत :- यो कस्तो बेवकुफीको भाउ हो, जब कि सबै केरा एउटै हो भने कसरी अलग अलगअलग रेट भयो ब्यापारी :- यो त पैसा असुली होनि साहेब र हजुरकै style पनि हो 1 देखि 100 रिडिङ सम्मको अलग रेट 100 देखि 200 रिडिङ सम्मको अलग रेट 200 देखि 300 रिडिङ सम्मको अलग रेट हजुरको बाउको बिजुली होर त्यो हजुरहरुले पनि त एउटै खम्बा बाट बिजुली दिन्छौ फेरि घरको लागि अलग रेट दोकानको लागि अलग रेट कारखानाको लागि अलग रेट र अर्को कुरा साहेब मिटरको भाडा के त्यो मिटर अमेरिका बाट ल्याएको हो 20 सालदेखि त्यसको पैसा तिरिराको छु, आखिर त्यसको मूल्य कति हो साहेब, भन्दिनु पर्यो एकचोटि..
Like
Love
Yay
13
0 Comments 0 Shares 16 Views