तिमीहरूको व्रतको फल तबमात्र तिमीहरू प्राप्त गर्छौ जब तिमीहरू यसलाई पुर्णरुपले अध्यात्मिक र सात्विक बनाउँछौ। चियाचर्चो र कुरा काट्ने प्रवृत्तिले तिमीहरूले जति धर्म गरे पनि त्यो व्यर्थ गईहाल्छ। अत: साधनामा ध्यान देऊ, भजन किर्तन गर्ने गर, कम बोल्ने, राम्रो बोल्ने बानी गर र साधकको जीवन जिऊ र व्रत सफल बनाऊ।

Like
Love
Haha
20
3 Comments 1 Shares 149 Views 0 Reviews