नेपालमा मोबाइल एसेम्बल चुनौतीपूर्ण, सहयोगी सरकारी नीति भए ‘रिफर्बिस’ गर्न सकिने
काठमाडौं । नेपालमा मोबाइल फोन एसेम्बल चुनौतीपूर्ण भएता पनि ‘रिफर्बिस’ भने सम्भव रहेको एक अध्ययनले देखाएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन एसेम्बल तथा रिफर्बिसको सम्भाव्यताबारे गरेको एक अध्ययनका आधारमा यो निचोड निकालिएको हो ।   उक्त अध्ययनका आधारमा प्राधिकरणले केही समयअघि मात्रै परामर्श पत्र जारी गरेको छ । प्राधिकरणका निर्देशक...
Like
Love
Haha
Wow
Yay
Sad
53
3 Comments 2 Shares 532 Views 0 Reviews