आईफोनमा १३ मा आउँदैछ भिडिओ खिच्दा ब्याकग्राउन्ड स्वतः ब्लर गर्ने फिचर
काठमाडौं । एप्पलको आगामी आईफोन १३ को क्यामेराले भिडिओको ब्याकग्राउन्ड स्वतः ब्लर गर्ने भएको छ । ब्लुमबर्गको नयाँ रिपोर्टअनुसार नयाँ आईफोनमा यसका लागि भिडिओ पोट्रेट मोड उपलब्ध हुनेछ ।   यसै वर्ष आउने आईफोनको मुख्य क्यामेरामा फिचरको रुपमा ‘सिनेम्याटिक भिडिओ’ फिचर हुने बताइएको छ । यसको साथमा ‘प्रोरेस’ भिडिओ रेकर्डिङ र फोटोको लागि नयाँ एडिटिङ गरी थप दुई फिचर...
Like
Love
Wow
Haha
54
4 Comments 1 Shares 374 Views 0 Reviews