यो दुनियाँ जसले जस्तो देख्न चाहन्छ त्यस्तै देखिन्छ । जसरी गुलाबमा काँडा देख्नेहरू छन् काँडाको बीचमा सुन्दर गुलाब देख्नेहरू पनि त्यत्ति नै छन् । यथार्थ एउटा हुन्छ तर नजरिया भिन्नभिन्न छन् र समाजको मुख्य कठिनाई पनि यही नै हो !

Like
Love
7
0 Comments 0 Shares 20 Views