पानीलाइ कमजोर कसैले भनेन!
जब पथ्थरले पानीलाइ सहेन!!

पतिले पत्नि त सजिलै फेर्यो!
तर सन्तानले आमा फेर्न सकेन!!

पिडा लुकाएर यसरी हाँसीरहे!
विस्वास टुक्रिदानि आसुँ खसेन!!

#शुभरात्री_दोस्तों
पानीलाइ कमजोर कसैले भनेन! जब पथ्थरले पानीलाइ सहेन!! पतिले पत्नि त सजिलै फेर्यो! तर सन्तानले आमा फेर्न सकेन!! पिडा लुकाएर यसरी हाँसीरहे! विस्वास टुक्रिदानि आसुँ खसेन!! #शुभरात्री_दोस्तों ❣️❣️😴😴😴
Like
Love
6
0 Comments 0 Shares 11 Views