लखर लखर कुकुर झै घुम्या छन पिकनिक गएका छन बजार तिर जताततै भिड छ डेटिङ कुद्या छन तर जब परीक्षा लिने कुरा हुन्छ कोरना सर्छ भन्दै उफ्रिएका छन बसन्तपुर पाटनदरबार तिरको भिडमा नसर्ने कोरना परीक्षा हलमा मात्र सर्छ ? थुक्क तिम्रा बुद्धि

Like
Love
7
0 Comments 0 Shares 268 Views 0 Reviews