इटहरीका मेयर र उपमेयरको कार्यकक्षमा काग्रेसले लगायो ताला
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
इटहरीका मेयर द्धारिकलाल चौधरीले उदण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको हो ।
नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई उद्वार गरि परिवारको जिम्मा लगाउनुका साथै मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । पौडेलका अनुसार कार्यालयमै सेवाग्राहीलाई थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको बताएका छन् ।
इटहरीका मेयर र उपमेयरको कार्यकक्षमा काग्रेसले लगायो ताला इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले उदण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको हो । नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई उद्वार गरि परिवारको जिम्मा लगाउनुका साथै मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । पौडेलका अनुसार कार्यालयमै सेवाग्राहीलाई थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको बताएका छन् ।
Like
Yay
7
1 Comments 0 Shares 455 Views