५ महिनामा ३७ सय दुर्घटना, १०४ को मृत्यु
गाडीलाई ट्राफिककै इसारा काठमाडौं : उपत्यकामा गाडी दुर्घटना बढेको छ। यसमा चालकको लापरवाही मुख्य रहेको ट्राफिक प्रहरीको दाबी छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साउनदेखि मंसिरसम्म ३ हजार ७ सय ५७ दुर्घटना भएका छन्। उक्त अवधिमा १ सय ४ जनाले ज्यान गुमाएका छन्। साउनमा ७ सय ९६ दुर्घटना भएकोमा भदौमा बढेर ८ सय ९५ पुग्यो। साउनमा २३ र भदौमा १४ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ।...
Like
Sad
13
34 Comments 0 Shares 355 Views