GF बनायो:
- आज यहाँ भेट्न आउ,
- भोलि त्यहा घुम्न जाउँ
- आज मेरो मा balance हाल्देउ,
- फलानो केटि खराब छे फलानो केटि लाई FB मा block गर,
- फलानो केटा को सङ्गत नगर,
- मैले भनेको मात्र मान अरुको कुरा नसुन।
- यस्तो गर उस्तो नगर,
पुरै आज्ञाकारी छात्र बनेर सबै कुरा हवस् हजुर भन्दै मान्दै गयो, अन्त्य मा GF ले नै छोड्छे
त्यसपछी
न त Gf छ न त साथी ।।
त्यसैले GF भन्ने चिज हानिकारक छ।
#HRT.
GF बनायो: - आज यहाँ भेट्न आउ, - भोलि त्यहा घुम्न जाउँ - आज मेरो मा balance हाल्देउ, - फलानो केटि खराब छे फलानो केटि लाई FB मा block गर, - फलानो केटा को सङ्गत नगर, - मैले भनेको मात्र मान अरुको कुरा नसुन। - यस्तो गर उस्तो नगर, पुरै आज्ञाकारी छात्र बनेर सबै कुरा हवस् हजुर भन्दै मान्दै गयो, अन्त्य मा GF ले नै छोड्छे त्यसपछी न त Gf छ न त साथी ।। त्यसैले GF भन्ने चिज हानिकारक छ। #HRT.
Like
4
0 Comments 0 Shares 2 Views 0 Reviews