इन्टरनेट ग्राहक थप्नेमा वर्ल्डलिङ्क र सुबिसु अगाडि, वर्ष दिनमै १ लाख बढी
काठमाडौं । गएको एक वर्षमा इन्टरनेटमा जोडिने घरपरिवार सङ्ख्याले नयाँ रेकर्ड राखेको छ । विभिन्न इन्टरनेट सेवाप्रदायकले गत वर्षको असारदेखि यताको एक वर्षमा कूल चार लाख ३७ हजार ७३६ ओटा नयाँ घरमा इन्टरनेट सेवा जोड्न सफल भएका छन् ।   यससँगै १६ लाख नौ हजार ६९ घरपरिवारमा फिक्स लाइन इन्टरनेट पुगेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसबाट ५७ लाख १७ हजार २५६ प्रयोगकर्ताले इन्टरनेट प्रयोग...
Like
Love
Haha
Wow
43
3 Comments 1 Shares 400 Views