यस्तो छ नेपाली बजारमा रेड्मी र एमआई स्मार्टफोनको पछिल्लो मूल्य सूची
काठमाडौं । स्मार्टफोन ब्राण्डबीचको दौडमा पहिलो पटक साओमी विश्वकै उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । सन् २०२१ को जुन महिनामा सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्दै साओमीले सामसङ र एप्पल पछि पारेको हो ।   नेपाली बजारमा पनि चिनियाँ कम्पनी साओमीका स्मार्टफोनको माग बढ्दो छ । सामसङको एकछत्र बजारलाई चुनौती दिइरहेकाे साओमीले १२ हजार रुपैयाँदेखि ९० हजार रुपैयाँसम्मका स्मार्टफोन...
Like
Love
Haha
Wow
41
5 Comments 1 Shares 417 Views 0 Reviews