जब तनाबै तनाबले गर्छ प्रहार छाेड्न मनलाग्छ
मस्तिष्कले बाेक्न सक्दैन भार छाेड्न मनलाग्छ
चारैतिर निराशै निराशा,देख्छु अन्धकार चारैतिर
कहिले काँही मलाई याे संसार छाेड्न मनलाग्छ
जब तनाबै तनाबले गर्छ प्रहार छाेड्न मनलाग्छ मस्तिष्कले बाेक्न सक्दैन भार छाेड्न मनलाग्छ चारैतिर निराशै निराशा,देख्छु अन्धकार चारैतिर कहिले काँही मलाई याे संसार छाेड्न मनलाग्छ 💔💔
Like
Love
Yay
11
0 Comments 0 Shares 132 Views 0 Reviews