यसरी उद्दार गरिएको थियो राप्ती नदीले बगाएकी टेकरानीलाई (फोटो फिचर)
लमही २८ साउन / राप्ती नदीले बगाएर ८ किलो मिटर तल पुर्याएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा निवासी ४० वर्षिया टेकरानी चौधरीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो। उनि बिहिवार दिउँसो करिब ४ बजे गोबरडिहको राप्ती घाटमा श्रीमान् संग राप्ती नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएकी थिइन्। सोहि क्रममा उनलाई राप्ती नदीले बगाएको थियो।
Like
1
0 Comments 0 Shares 582 Views 0 Reviews