News
गठबन्धनको सरकार बनेसँगै लुम्बिनी प्रदेश सरकारको पहिलो बैठक बिहीबार बसेको थियो । पहिलो बैठकमा प्रदेश सरकारले दीर्घ रोगी जस्तै, क्यान्सर, मिर्गौला र मुटु रोगी बिरामीहरूलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।  माओवादी केन्द्रका नेता तथा गठबन्धनका प्रमुख कुल प्रसाद केसीको  नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश भित्र रहेका क्यान्सर, मिर्गौला र मुटु रोगी...
Like
2
0 Comments 0 Shares 570 Views 0 Reviews