न राजा ज्ञानेन्द्र शाह गलत थिए न राजसंस्था नै गलत थियाे "गलत थियाे त केवल विदेशी पश्चिमाहरुकाे खराब रणनिती र हामी नेपालीहरुकाे अबुझपना मात्र"
राजा र राजसंस्थाबीना नेपालको सार्वभौमसत्ता कुनै हालतमा सुदृढ हुन सक्तैन ! २०४६ सालको आन्दोलनपछि संविधान निर्माणको बेला अनेकौं विश्लेषण गरेर सबै पक्षलाई समेट्ने प्रयत्न गरिएर संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्थाको व्यवस्थालाई अपरिवर्तनीय मानिएको थियो । २०४७ सालको संविधान नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई समन्वय र सन्तुलन कायम राख्ने अभिप्रायबाट उत्प्रेरित थियो । यसको...
Like
Love
Haha
Yay
Wow
Angry
19
1 Comments 0 Shares 1070 Views 0 Reviews