सम्झना एकनास छ, खोई कुरा बुझेको
केवल तिम्रो आस छ, खोई कुरा बुझेको

दिंदैन घामलेपनि, तिम्रो साथको न्यानो
तिम्रो साथ नै ख़ास छ,खोई कुरा बुझेको

कोलाहाल छ मनमा, सुन्य लाग्छन भिड़
जिवन एक तमास छ, खोई कुरा बुझेको
@K_C_akash
#शुभपलको_कामना
सम्झना एकनास छ, खोई कुरा बुझेको केवल तिम्रो आस छ, खोई कुरा बुझेको दिंदैन घामलेपनि, तिम्रो साथको न्यानो तिम्रो साथ नै ख़ास छ,खोई कुरा बुझेको कोलाहाल छ मनमा, सुन्य लाग्छन भिड़ जिवन एक तमास छ, खोई कुरा बुझेको @K_C_akash 🌹🙏 #शुभपलको_कामना💞🙏 👇👇👇👇👇
Like
Love
2
0 Comments 0 Shares 103 Views 0 Reviews