अघिल्लो वर्षमात्रै खरिद गरेको ‘गिफी’ बेच्नुपर्ने वाध्यतामा फेसबुक
काठमाडौं । फेसबुकले अघिल्लो वर्षमात्रै वेबमा आधारित एनिमेटेड जीआईएफ सर्च इन्जिन तथा प्लेटफर्म प्रदायक गिफीलाई अधिग्रहण गरेको थियो । फेसबुकले उक्त कम्पनी गत साल ४०० मिलियन डलर अर्थात ४८ अर्ब २४ करोड रुपैयाँमा खरीद गरेको हो ।   गिफी सेयर गर्न मिल्ने र धेरै इंगेज्मेन्ट युक्त कन्टेन्ट उत्पादक कम्पनी हो । जसका एनिमेटेड गिफ फेसबुकमा समेत शेयर हुँदै आएका छन् । सबैभन्दा उल्लेखनीय कुरा के...
Like
Love
Haha
Yay
Wow
41
1 Comments 0 Shares 404 Views