महिला दिदी बहिनीहरुमा अनुराेध पश्चिमा पहिरनलाई अंगाल्दा हाम्राे संस्कार,संस्कृति अनि अस्मिताकाे पनि ख्याल राख्नु हाेला है!
एउटी छोरीलाई उसको बाबाले iPhone गिफ्ट दिनुभयो.. भोलीपल्ट बाबाले छोरीलाई सोध्नुभयो---प्यारी छोरी! iPhone मिलेपछि तिमीले सबैभन्दा पहिला के गर्यौ? छोरी---बाबा मैले स्क्रेच गार्ड र कवरको आर्डर दिए... बाबा---तिमीलाई एस्तो गर्न कसैले बाध्य गर्यो कि? छोरी---होइन,कसैले पनि गरेन त... बाबा---iPhone निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई? छोरी---लाग्दैन,बल्कि निर्माता स्वयंले नै कवर र...
Like
Love
Wow
21
1 Comments 0 Shares 395 Views 0 Reviews