रोबोटमा यसरी हुँदैछ मानवीय चेतना भर्ने काम
काठमाडौं । ऐनामा आफूलाई हेरेर आफ्नै चिन्ने जस्ता कग्निटिभ टेस्टहरु रोबोटहरुले पास गर्दैछन् । मानिसहरुको टाइम सेन्स जस्ता कुराहरुमा पनि प्रोग्रामिङ भइरहेका छन् ।   यसले बिस्तारै आगामी दिनमा मेसिनहरू कसरी हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दैछन् भन्ने कुरा देखाएको छ । २०१६ मा पहिलो पटक घर, सैन्य क्षेत्र, पसल र अस्पतालहरूमा प्रयोग हुने रोबोटको संख्या उद्योग क्षेत्रमा भन्दा धेरै देखियो...
Like
Love
8
0 Comments 0 Shares 10 Views 0 Reviews