Smart nepal
धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै...
Like
Love
15
1 Comments 0 Shares 640 Views 0 Reviews