- सहारा त धेरैले मान्छेहरु दियो
   बेसहारा पनि आफ्नाहरुले नै बनायो

- नुन स्वाद अनुसार
    घमण्ड औकात अनुसार

- यार , हतियार र नातेदारहरुलाई
   पहिला चिन्नुस अनि व्यवहार गर्नुस ,

- भन्नेहरुको केही जादैन
    सहनेहरु कमाल गर्छन

- जसले बहाना बनाउछ उसले
   अरु केही बनाउन सक्दैन

- स्कुल त वचपन मा जाने गर्थ्यौ ...
    अब त बस् जिन्दगीले सिकाउछ

- आफ्नो " तकदिर " आफैले लेख्नुपर्छ ,
   यो कुनै चिठ्ठी होइन कि अरुले लेखिदिन्छ ,

- " धुवाँ " को जस्तै उड्न सिक्नुस
   " जल्न " त मान्छेहरुले सिकिसकेका छन

- तपाइको अहकार र घमण्ड
   कमजोर र बेवकुफ भएको
    निशानी हो ताकत होइन

- " अकडिने " अभ्यासलाई जारी राख्नुस
      एकदिन आखिर " अकडिएर " नै त जानुछ

- जल्नुस त्यहा जहाँ आवश्यक छ
   उज्यालोमा मैनबत्तीको महत्व हुदैन

- जो उड्दछ अहम को आकाश मा ...
   जमिन मा आइपुग्नलाई समय लाग्दैन

- एउटा " समर्थ " व्यक्तीको पछाडी
    धेरै " समर्थ " व्यक्ती हुन्छ "

- सानो बच्चाहरुको Pogo र ठुला
   मान्छेहरुको Ego ले काम गर्दैन

-मौन बस्नुको आफ्नो छुट्टैमजा छ
  जग को ढुङ्गा ले बोल्ने गर्दैन

- जहाँ सज्जन हुन्छ त्यहा " संवाद " हुन्छ
   जहाँ मूर्ख हुन्छ त्यहा " विवाद " हुन्छ

- सानो सोचले "शंकाहरुको " जन्म दिन्छ
   जबकी ठूलो सोचले " अवसरहरुको "

- " राम्रो दिन ल्याउनको लागि खराब
   दिनहरुसित सामना गर्नुपर्दछ "

- "मान्छेले धोका केवल तब मात्र दिन्छन
     जब तपाइले मौका दिनुहुन्छ "

- घमण्डले गजबको सुन्दर अनुहारलाई
   पनि खत्तम पारीदिन्छ

- मज्जा त संघर्ष मा छ ... सरल जिन्दगी
   चाहनेहरु छिट्टै ढल्छन

- बाध्यता ,सोच र परीस्थीतिमा फरक पर्छ ..
  नत्र भने मान्छे जस्तो सुकै होस दिल को खराब हुदैनन.....
- सहारा त धेरैले मान्छेहरु दियो    बेसहारा पनि आफ्नाहरुले नै बनायो - नुन स्वाद अनुसार     घमण्ड औकात अनुसार - यार , हतियार र नातेदारहरुलाई    पहिला चिन्नुस अनि व्यवहार गर्नुस , - भन्नेहरुको केही जादैन     सहनेहरु कमाल गर्छन - जसले बहाना बनाउछ उसले    अरु केही बनाउन सक्दैन - स्कुल त वचपन मा जाने गर्थ्यौ ...     अब त बस् जिन्दगीले सिकाउछ - आफ्नो " तकदिर " आफैले लेख्नुपर्छ ,    यो कुनै चिठ्ठी होइन कि अरुले लेखिदिन्छ , - " धुवाँ " को जस्तै उड्न सिक्नुस    " जल्न " त मान्छेहरुले सिकिसकेका छन - तपाइको अहकार र घमण्ड    कमजोर र बेवकुफ भएको     निशानी हो ताकत होइन - " अकडिने " अभ्यासलाई जारी राख्नुस       एकदिन आखिर " अकडिएर " नै त जानुछ - जल्नुस त्यहा जहाँ आवश्यक छ    उज्यालोमा मैनबत्तीको महत्व हुदैन - जो उड्दछ अहम को आकाश मा ...    जमिन मा आइपुग्नलाई समय लाग्दैन - एउटा " समर्थ " व्यक्तीको पछाडी     धेरै " समर्थ " व्यक्ती हुन्छ " - सानो बच्चाहरुको Pogo र ठुला    मान्छेहरुको Ego ले काम गर्दैन -मौन बस्नुको आफ्नो छुट्टैमजा छ   जग को ढुङ्गा ले बोल्ने गर्दैन - जहाँ सज्जन हुन्छ त्यहा " संवाद " हुन्छ    जहाँ मूर्ख हुन्छ त्यहा " विवाद " हुन्छ - सानो सोचले "शंकाहरुको " जन्म दिन्छ    जबकी ठूलो सोचले " अवसरहरुको " - " राम्रो दिन ल्याउनको लागि खराब    दिनहरुसित सामना गर्नुपर्दछ " - "मान्छेले धोका केवल तब मात्र दिन्छन      जब तपाइले मौका दिनुहुन्छ " - घमण्डले गजबको सुन्दर अनुहारलाई    पनि खत्तम पारीदिन्छ - मज्जा त संघर्ष मा छ ... सरल जिन्दगी    चाहनेहरु छिट्टै ढल्छन - बाध्यता ,सोच र परीस्थीतिमा फरक पर्छ ..   नत्र भने मान्छे जस्तो सुकै होस दिल को खराब हुदैनन.....
Like
Love
13
1 Comments 0 Shares 164 Views 0 Reviews