पहाड चढ्ने मान्छे झुकेर हिड्दछ
र ओर्लनेहरु अकडिएर हिड्दछ

यदि कोहि झुकेर हिडिरहेको छ भने
मतलब उचाइ मा गइरहेको छ

यदि कोहि अकडिएर हिडिरहेको छ भने मतलब तल गइरहेको छ

अभिमान ले मानवलाई पनि "  दानव " बनाइदिन्छ
र नम्रताले साधारण व्यक्तिलाई पनि " महा मानव " बनाइदिन्छ ।
पहाड चढ्ने मान्छे झुकेर हिड्दछ र ओर्लनेहरु अकडिएर हिड्दछ यदि कोहि झुकेर हिडिरहेको छ भने मतलब उचाइ मा गइरहेको छ र यदि कोहि अकडिएर हिडिरहेको छ भने मतलब तल गइरहेको छ अभिमान ले मानवलाई पनि "  दानव " बनाइदिन्छ र नम्रताले साधारण व्यक्तिलाई पनि " महा मानव " बनाइदिन्छ ।
Like
Love
14
1 Comments 0 Shares 169 Views