कञ्जुस केटीसँग कञ्जुस केटाको लभ
परेपछि यस्तो हुन्छ
केटीः जब ड्याडी निदाउनु हुनेछ म तल
गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र
आउनु ल ।
तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र
आइपुग्यो ।
केटीः किन यतिका बेर लगा'को ?
केटाः म त त्यो सिक्का खोजिरा'थे ।
केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर
फ्याँकेको थिए.. माथि तानिहाले नि ।
कञ्जुस केटीसँग कञ्जुस केटाको लभ परेपछि यस्तो हुन्छ केटीः जब ड्याडी निदाउनु हुनेछ म तल गल्लीमा सिक्का फ्याँक्छु, आवाज सुनेर तिमी भित्र आउनु ल । तर केटो सिक्का फ्याँकेको एक घण्टापछि मात्र आइपुग्यो । केटीः किन यतिका बेर लगा'को ? केटाः म त त्यो सिक्का खोजिरा'थे । केटीः कस्तो पागल रैछौ तिमी त !! मैलै धागोले बाँधेर फ्याँकेको थिए.. माथि तानिहाले नि ।
Like
Love
Haha
4
0 Comments 0 Shares 130 Views 0 Reviews