नियम न पर्खनुस : Nepal Rastra Bank's Governor Maha Prasad Adhikari has spoken about startup rules and said , "यदि कसैले Startup को सोचाई राख्नुहुन्छ भने .. देशले कानुन ल्याइदेला, नियम बनाइदेला , Guidance देला अनि म गर्छु भनेर पर्खन थाल्नु भो भने तपाईंको आइडिया पर्खुन्जेल सम्म मारिसक्छ । तपाईं टुटी सक्नुहुन्छ । त्यसले गर्दा, सरकारले गर्ने व्यवस्था न पर्खनुस। सरकारले पछ्याउने हो यस्तो कुरामा , राज्यले regulate गर्ने हो यस्तो कुरा आइसके पछि। "

Like
2
0 Comments 0 Shares 77 Views 0 Reviews