अफगानिस्तानमा आपतमा परेका नेपालीलाई उद्धार गर्न अनलाइन विवरण संकलन सुरु
काठमाडौं । अफगानिस्तानमा तालिवान लडाकुले सत्ता हातमा लिएपछि निम्तिएको अस्थिरतापछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ ।   सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण संकलन गर्ने काम सुरु गरिसकेको छ । परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमार्फत् विवरण संकलन थालेको हो ।   यदि तपाईं अफगानिस्तामा हुनुहुन्छ वा तपाईंका आफन्त त्यहाँ हुनुहुन्छ...
Like
Love
Sad
Haha
Yay
Angry
29
1 Comments 0 Shares 402 Views 0 Reviews