शेरे – तेरो होटेल कस्तो चलि राछ ?

बेरे – तेती खासै छैन ।

शेरे – म आको थिए तेरो होटेल बन्द थियो त ।

बेरे – ए त Lunch र dinner मा आको होलास त्यो बेला त हामी खाना खान जान्छौ ।
Business of the year
शेरे – तेरो होटेल कस्तो चलि राछ ? बेरे – तेती खासै छैन । शेरे – म आको थिए तेरो होटेल बन्द थियो त । बेरे – ए त Lunch र dinner मा आको होलास त्यो बेला त हामी खाना खान जान्छौ । Business of the year
Like
3
0 Comments 0 Shares 15 Views 0 Reviews