युवालाई अवसर छैंन ,राजनितिक पार्टीको चाकडी छ। युवाको भविष्य छैंन ,राजनितिक ब्राण्ड छ। युवालाई शिक्षा छैंन ,स्कुलिङ छ। युवालाई आहार छैंन ,मादक र लागुपदार्थ छ। अवसर र भविष्य खोजिरहेका युवाहरुहरू देश छोडेर खाडी भासिदै छ्न ,बाँकी राजनितिक दलको झोला बोक्न झाेल भए। युवाहरू इन्टेलेक्चुएल ,क्रिएटिभ र पोटेन्सिएल नँभएपनि कमसेकम स्वतन्त्र त भैदेउ हौ ! राजनितिक दासत्वबाट मुक्त बँन्देउ ,दलको हैंन अब देशको झण्डा बोक ......!!!
युवालाई अवसर छैंन ,राजनितिक पार्टीको चाकडी छ। युवाको भविष्य छैंन ,राजनितिक ब्राण्ड छ। युवालाई शिक्षा छैंन ,स्कुलिङ छ। युवालाई आहार छैंन ,मादक र लागुपदार्थ छ। अवसर र भविष्य खोजिरहेका युवाहरुहरू देश छोडेर खाडी भासिदै छ्न ,बाँकी राजनितिक दलको झोला बोक्न झाेल भए। युवाहरू इन्टेलेक्चुएल ,क्रिएटिभ र पोटेन्सिएल नँभएपनि कमसेकम स्वतन्त्र त भैदेउ हौ ! राजनितिक दासत्वबाट मुक्त बँन्देउ ,दलको हैंन अब देशको झण्डा बोक ......!!!😶😶
Like
3
0 Comments 0 Shares 131 Views 0 Reviews