हिजो ओलीले अध्यादेश ल्याउदा बिरोध गर्नेहरू नै आज एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो।संसद छलेर पोहोर भन्दा फोहोर ढंगले ( २० % संख्याले ) दल बिभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ।उफ्फ..उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए ।

Like
Love
4
0 Comments 2 Shares 183 Views