बजारमा तिम्रो, मेरो प्रेमको हल्ला चल्याछ रे।
यो दिलमा तिम्रो नामको दियो जल्याछ।।
हराई रहन्छु तिम्रै यादमा एकोहोरो भएर,
सायद तिम्रो प्रेमको हावा चल्याछ।।
बजारमा तिम्रो, मेरो प्रेमको हल्ला चल्याछ रे। यो दिलमा तिम्रो नामको दियो जल्याछ।। हराई रहन्छु तिम्रै यादमा एकोहोरो भएर, सायद तिम्रो प्रेमको हावा चल्याछ।।
Like
Love
Yay
6
0 Comments 0 Shares 100 Views 0 Reviews