अब सामसुङ स्मार्टफोनका डिफल्ट एपहरुमा विज्ञापन नआउने
दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले स्मार्टफोनमा हुने आफ्ना डिफल्ट एपबाट विज्ञापन हटाउने घोषणा गरेको छ । दक्षिण कोरियाली पत्रिका योनहापका अनुसार Samsung Weather, Samsung Pay tyf Samsung Theme एपबाट विज्ञापन हटाउने भएको हो । हालसम्म सामसुङका स्मार्टफोनमा हुने उसका आफ्नै डिफल्ट एपहरुमा विज्ञापन देखाउने गरिएको छ । निकट भविष्यमै एक अपडेट जारी गर्दै यी एपहरुबाट विज्ञापन हटाइने सामसुङले जनाएको छ...
Like
Love
Angry
28
0 Comments 0 Shares 426 Views 0 Reviews