१९ जीबी र्‍याम क्षमतासहित भारतीय बजारमा ‘रियलमी जीटी फाइभजी’ सार्वजनिक
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आज भारतीय बजारमा आफ्नो फ्ल्यागशिप फोन ‘रियलमी जीटी फाइभजी’ सार्वजनिक गरेको छ । क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले प्रयाेगकर्तालाई उच्च गुणस्तरीय अनुभूति प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।   याे फाेनमा १२० हर्जकाे रिफ्रेस रेटसहित ६.४३ इन्चकाे सामसङ सुपर एमोलेड डिस्प्ले छ । त्यस्तै फाेनमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान...
Like
Love
Wow
4
1 Comments 1 Shares 483 Views 0 Reviews