एन्ड्रोइडको डिफल्ट ब्याकअप सिस्टममा यसरी एक्टिभेट गर्नुहोस् गुगल वान
काठमाडौं । एन्ड्रोइड डिभाइसमा डेटा ब्याकअपलाई थप सुरक्षित बनाउन गुगलले आफ्ना एपलाई मोबाइल अपरेटिङ सिस्टममा एकीकृत गर्न लागेको छ । डेटा व्यवस्थापनका लागि एउटा राम्रो कामको सुरुवात गरेको भए पनि गुगल वानले कुनै तामझाम बिना नै यो सेवा सार्वजनिक गरेकाे थियाे ।   गुगल वानको ब्याकअपले हाल प्रयोगमा रहेको ब्याकअप प्रणालीलाई थप राम्रो बनाउन मद्दत गर्छ । गुगल वानमा अकाउन्ट नभए पनि ब्याकअप भने प्रयोग...
Like
Love
Wow
3
0 Comments 1 Shares 409 Views