याे राष्ट्र अनि नेपालीका लागि असल शासन व्यवस्था संवैधानिक राजतन्त्र या अहिलेकाे गणतन्त्र अाफै मुल्यांकन गर्नुहाेस!
२०२७ साल तिर राजा महेन्द्र रानी रत्नराज्यलक्ष्मी सहितको डफ्फा लिएर शिकार खेल्न महेन्द्रनगर पुगेछन, शिकारको क्रममा एउटा पाटे बाघलाई घेरामा पारिएछ , राजा महेन्द्रले बाघलाई निशाना बनाएर राईफलको ट्रीगर दागेछन तर दूर्भाग्य ! राईफलको गोलि एउटा चट्टानमा ठोक्किएर रानी रत्नराज्यलक्ष्मीको पेटमा सोझिएछ , रानी त्यहिं ढलिन , शिकार टिममा खैलाबैला भयो, शिघ्र उपचारको व्यवस्था नगरिएमा रानी रत्नको मृत्यु...
Like
Love
Wow
14
1 Comments 0 Shares 536 Views