मानुषी लघुवित्तको आइपीओ कहिले होला बाँडफाँट ?
मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ अर्को हप्ता बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आज (बिहीबार) प्री अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा डकुमेन्ट पठाइएको छ । बोर्डबाट अनुमति प्राप्त भएमा भदौ ७ गते बाँडफाँट गर्ने तयारी गरिएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जानकारी गराएकोे छ ।    यता, मानुषीको आइपीओमा माग भन्दा...
Like
Love
2
1 Comments 2 Shares 432 Views 0 Reviews