के हो गुगल टिभी ? नेटफ्लिक्स र युट्युवभन्दा कसरी फरक छ ?
काठमाडौं । गुगलले गतवर्ष नयाँ टिभी प्लेटफर्मको रुपमा ‘गुगल टिभी’ सञ्चालनमा ल्याएको छ । जुन स्मार्टफोन, टिभी र लेटेस्ट गुगल क्रोमकास्ट लगायतका एन्ड्रोइड डिभाइसमा चलाउन सकिन्छ ।   गुगल टिभीका प्रयोगकर्ताले यसमा नेटफ्लिक्स, अमेजन प्राइम भिडिओ, एप्पल टिभी, डिज्ने प्लस, युट्युव, एचबीओ प्लस लगायतका विभिन्न फरक कन्टेन्ट हेर्न सक्नेछन् ।   यी सुविधाहरू अन्य स्मार्ट प्लेटफर्ममा पनि...
Like
Love
Yay
3
0 Comments 1 Shares 782 Views 0 Reviews