दुई महिनाभित्र अनिवार्य मोबाइल दर्ता गर्नुपर्ने, नभए मोबाइल नचल्ने
काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको संयोजकत्वमा मंगलबार बसेकाे सराेकारवाला निकायसहितकाे बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।   प्राधिकरणले गत साउन १ गतेदेखि एमडीएमएस प्रणाली...
Like
Love
Yay
6
0 Comments 3 Shares 599 Views