स्मार्टफोनलाई यसरी बनाउनुहाेस् टिभीकाे रिमाेट
काठमाडाैं । टिभी खोल्न खोज्यो, हत्तपत्त रिमाेट नै भेटिँदैन । रिमोट कहिले सोफामुनी भेटिन्छ । कहिले र्‍याकतिर पर्छ । कहिले बच्चाहरूले अर्काे काेठातिर लैजान्छन् ।   प्राय सबैको घरमा यसरी टिभी रिमोट हराइरहन्छ । टिभी रिमोट हराउने समस्याबाट मुक्त हुन पछिल्लाे समय नयाँ प्रविधि विकास भइसकेकाे छ ।   पछिल्लो समय धेरै कामका लागि स्मार्टफाेन प्रयाेग भइरहेकाे छ । अब टिभी रिमोटको रुपमा पनि...
Like
Yay
3
1 Comments 1 Shares 691 Views 0 Reviews