पाकिस्तान पहिलो पटक बन्यो स्मार्टफोन निर्यात गर्ने देश
काठमाडौं । आफ्नो देशमा उत्पादन भएको स्मार्टफोन यूएईमा निर्यात गर्दै पाकिस्तान पहिलो पटक स्मार्टफोन निर्यात गर्ने देश बनेको छ । इनोभी टेलिकमले शुक्रबार पाकिस्तानमा निर्माण भएको ५५ सय फोरजी स्मार्टफोन युएईमा निर्यात गरेको हो ।   हुन त स्थानीय स्मार्टफोन निर्माता कम्पनीले मोबाइल फोन उत्पादन तथा निर्यात गरी मध्यपूर्वी क्षेत्रमा प्रतिस्पर्धा गर्न सहयोगी नीति माग गर्दै आएका छन् । नीति तयार...
Like
Love
Yay
5
2 Comments 2 Shares 548 Views 0 Reviews