क्रोममा इनकग्निटो मोड प्रयोग गर्नुहुन्छ ? तपाईंका लागि गुगलले ल्याउँदै छ खुशीको खबर
काठमाडौं । गुगल क्रोमको इनकग्निटो मोडमा गोपनीयतालाई थप बलियो बनाउन नयाँ फिचर आउने भएको छ । क्रोमको क्यानरी भर्सनमा इनकग्निटो ट्याब बायोमेट्रिक डेटाले लक गर्न मिल्ने बनाइएको छ ।   यसको अर्थ हो, अब इनकग्निटो मोडमा ब्राउजरमा फिङ्गर प्रिन्ट अथवा फेरियल लक प्रयोग गर्न सकिनेछ, जसले तपाईंको ब्राउजरलाई थप सुरक्षित बनाउनेछ ।    इनकग्निटो मोडमा ब्राउजर प्रयोग गर्दा गुगलले तपाईंको सर्च...
Like
Love
Wow
4
1 Comments 0 Shares 538 Views