सर्वप्रथम लाेकतन्त्र र गणतन्त्रकाे बारेमा सामान्य केही कुरा बुझाै।
सिङ्गाे विश्वमा शासन व्यवस्थाकाे सबैभन्दा लाेकप्रिय स्वरुप लाेकतन्त्र,गणतन्त्र नै हाे। जसलाई अाज संसारका धेरै देशहरुले अपनाएका छन्। नेपाल पनि यिनिहरु मध्ये एक हाे जहाँ अाज लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ। लाेकतन्त्र अनि गणतन्त्र यी दुबै एक नजरमा एकै उस्तै देखिन्छन्। तर यी दुई शासन व्यवस्था लाेक अनि गणमा थाेरै फरक भने छ। लाेकतन्त्रमा जनताकाे बहुमत सर्वाेपरि मानिन्छ भने गणतन्त्र शासन...
Like
Love
14
0 Comments 0 Shares 810 Views 0 Reviews