साओमीले ट्याब्लेट सार्वजनिक गर्नै लाग्दा आईप्याडलाई तनाव ?
काठमाडौं । जब साओमीको ‘मि ट्याब्लेट ५’ र यसकाे प्रो भर्सन सार्वजनिक हुनेछ, त्यतिबेला उक्त डिभाइस पक्कै पनि सस्तो मूल्यमा बजारमा उपलब्ध हुनेछ । जुन आईप्याड प्रोका लागि सबैभन्दा चुनौती हुने देखिएको छ ।   हुन त साओमीले पहिला पनि ट्याब नल्याएको भने होइन । यसअघि साओमीका ट्याब धेरैजसो चिनियाँ बजारलाई लक्षित गरेर ल्याइएका थिए । तर, यो पटक भने कम्पनीले आफ्नो ‘मि’ ट्याबलाई...
Like
Love
Haha
15
1 Comments 0 Shares 57 Views