#हार्दिक श्रद्धाञ्जली

सधैंका लागि बिदा भए चर्चित हाँस्य कलाकार "बखते "

पछिल्लो समय हल्का रमाइलो,गोलमाल, मेरी बासै जस्ता अनगिन्ती हास्य टेलिशृङ्खला हरुमा अभिनय गर्नु भएका बहुचर्चित हास्य अभिनेता "बखते" यानेकी आदरणीय शम्भु राज थापा को COVID19 का कारण अल्पायु मै निधन भएको खबरले स्तब्ध भएको छु।
#हार्दिक श्रद्धाञ्जली 🙏❤️😭 सधैंका लागि बिदा भए चर्चित हाँस्य कलाकार "बखते " पछिल्लो समय हल्का रमाइलो,गोलमाल, मेरी बासै जस्ता अनगिन्ती हास्य टेलिशृङ्खला हरुमा अभिनय गर्नु भएका बहुचर्चित हास्य अभिनेता "बखते" यानेकी आदरणीय शम्भु राज थापा को COVID19 का कारण अल्पायु मै निधन भएको खबरले स्तब्ध भएको छु।
Like
Love
2
0 Comments 0 Shares 19 Views